BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

छायाकार रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु: ‘कुम्भ’ जेठ १५ देखि देशभर प्रदर्शन हुने

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २४, २०८२, १:५१ मध्यान्ह
in FEATURE, चलचित्र
छायाकार रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु: ‘कुम्भ’ जेठ १५ देखि देशभर प्रदर्शन हुने
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र तथा म्युजिक भिडियो क्षेत्रमा लामो समयदेखि छायाकार र निर्देशकका रूपमा सक्रिय रहँदै आएका रन्धिर श्रेष्ठले अब निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनको लेखन तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउने पक्का भएको छ।

चलचित्रमा वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अशोक आर्यन, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका छ। चलचित्रमामा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।

चलचित्र एक्सन–लभ स्टोरी फिल्म ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्र नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने बताइएको छ। चलचित्रको निर्मार्ताको रुपमा रन्धिर श्रेष्ठ र राजेश साह रहेका छन् ।चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् ।

Previous Post

रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

Next Post

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

चैत्र २४, २०८२, २:२५ मध्यान्ह
‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

चैत्र २४, २०८२, २:१३ मध्यान्ह
रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

चैत्र २४, २०८२, १:१७ मध्यान्ह
“म पैसा कमाउन मात्र चलचित्र बनाउँदिन, यो मेरो प्यासन हो” – निर्माता सुशील पोखरेल

“म पैसा कमाउन मात्र चलचित्र बनाउँदिन, यो मेरो प्यासन हो” – निर्माता सुशील पोखरेल

चैत्र २३, २०८२, १०:२२ मध्यान्ह
चैत २७ मा ‘राम नाम सत्य’ मार्फत आयुषको परीक्षा: १२ लाख फलोअर्सलाई हलसम्म तान्ने चुनौती

चैत २७ मा ‘राम नाम सत्य’ मार्फत आयुषको परीक्षा: १२ लाख फलोअर्सलाई हलसम्म तान्ने चुनौती

चैत्र २३, २०८२, ९:४४ मध्यान्ह
कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

चैत्र २१, २०८२, ९:३३ मध्यान्ह
Next Post
‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

'तरङ्ग'को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

कास्कीको मिर्सा गाउँबाट सुरु भयो ‘पार्वती’को छायाङ्कन

by विशेष अनलाइन
चैत्र २४, २०८२, २:२५ मध्यान्ह
0

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक: अलौकिक प्रेमकथाको झल्को

by विशेष अनलाइन
चैत्र २४, २०८२, २:१३ मध्यान्ह
0

छायाकार रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु: ‘कुम्भ’ जेठ १५ देखि देशभर प्रदर्शन हुने

छायाकार रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु: ‘कुम्भ’ जेठ १५ देखि देशभर प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र २४, २०८२, १:५१ मध्यान्ह
0

रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

रेखा थापाको निर्माण र बेनिशा हमालको डेब्यू: रङ्गमञ्चमा अमर न्यौपानेको ‘सेतो धरती’

by विशेष अनलाइन
चैत्र २४, २०८२, १:१७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    591 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।