BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

अब संस्कृतमा पनि फूलबुट्टे सारी

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २३, २०७७, ९:३९ बिहान
in गीत संगीत
अब संस्कृतमा पनि फूलबुट्टे सारी
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी / पछिल्लो समय निक्कै चर्चामा रहेको गीत हो फूलबुट्टे सारी । यो गीत बालख देखी बृद्धसम्मको मूख मूखमा झुन्डिएको छ । बोलको गीतको संस्कृत भर्सनमा समेत सार्वजनिक भएको छ ।

गायक मार्मिक लामाबाट सुरु भएको यो गीत फिमेल भर्सनमा गायिका मिलन नेवार, चाइल्ड भर्सनमा अरिष्मा शिवाकोटी,लेजेन्डरी भर्सनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ हुदै युगान्डाकी बियोन्से फामासी नामकी गायिकाले समेत यो गीत गाएकी छन् । सोही कारण पनि पछिल्लो समय युगान्डाकी बियोन्से फामासी नेपालमा निकै चर्चित बनेकी छन् ।

राजनराज शिवाकोटीको संगीतमा रहेको यो गीतलाई जागरण घिमिरेले संस्कृतमा गाएका हुन् । गीतका शब्दलाई के एन स्वामीले संस्कृतमा अनुवाद गरेका हुन् ।गीतको संस्कृत भर्सनसँगै भिडियो ‘केएन स्वामी अफिसियल’ नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

फूलबुट्टे सारी बोलको यो गीत पञ्जाबी भाषामा समेत रेकर्ड भइसकेको संगीतकारसिवाकोटीले बताएका छन् । । यस गीतमा बनेका हरेक भर्सनहरुलाई नेपमली दर्शकले निकै रुचाएका छन् ।

Tags: fulbutte sarirajan raj siwakoti
Previous Post

ससुराली गाको छस् ?

Next Post

जती छोटो कपाडा लगायो त्यती राम्रो मान्ने समय आएको छ – भुवन चन्द

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

माघ १४, २०८२, १:४८ मध्यान्ह
जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

पुस १९, २०८२, १२:०० बिहान
रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

पुस १६, २०८२, ७:२८ मध्यान्ह
थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

मंसिर २६, २०८२, ९:३६ मध्यान्ह
मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
Next Post
जती छोटो कपाडा लगायो त्यती राम्रो मान्ने समय आएको छ – भुवन चन्द

जती छोटो कपाडा लगायो त्यती राम्रो मान्ने समय आएको छ - भुवन चन्द

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।