BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मिस ग्राण्ड नेपाल २०२१को ताज निशुलाई

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १४, २०७८, ५:२३ मध्यान्ह
in FEATURE, अन्य
मिस ग्राण्ड नेपाल २०२१को ताज निशुलाई
60
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । यहि शुक्रबार काठमाण्डौको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा मिस ग्राण्ड नेपाल २०२१ु सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् ।

उनि संगै अन्य ४ सुन्दरीहरुले समेत ताजा पहिरिन सफल भएका छन् । काठमाडौकी सुर्जिना श्रेष्ठले मिस टुरिजम नेपाल हेटौंडाकी मनिषा छिनाल मिस ल्यान्डस्केपस नेपाल, झापाकी वविता आचार्य मिस स्कुवा नेपाल, पोखराकी प्रमिला विश्वकर्माले मिस मल्टिनेशनल नेपाल को ताज पहिरिन सफल भएकी हुन् । हेर्नुस उक्त कार्यक्रमको भिडियो ।

सम्पूर्ण बिजेताहरुले ५०(५० हजार नगद संगै कम्पनीको गुडविल एम्बास्डर, ५० हजार बराबरको सुनको थान्का, नेपालि चलचित्रमा नायिका हुने अवसर प्राप्त गरेका छन् । यस्तै बिजेताहरुले इण्टरनेसनल सौन्दर्य प्रतियोगितामा नेपालको झण्डा फहराउदै सहभागी हुने अवसर समेत पाउने आयोजकले जनाएको छ । आर।के। इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्याजेण्टमा देशभरका १५६ युवतीहरु प्रतिष्पर्धामा आएका थिए । मिस ग्राण्डको प्रतिष्पर्धीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गराएका थिए ।

फ़ाईनल निर्णायक प्यानलमा राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दिपक घिमिरे र रोस्ना बस्नेत रहेका थिए । आयोजक कम्पनिले  मिस ग्रान्ड नेपालमार्फत हरेक वर्ष देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ ।

यो वर्षदेखि अर्को एउटा ताज समेत थप गरी ५ जना सुन्दरीहरुलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो । आनी भिम सुवा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किशन राज शिह, राजु श्रेष्ठ, अम्बिका अर्याल, प्रकाश कुवर, दिपेन्द्र राज शाक्य लगायतको आतिथ्यता रहेको थियो ।

ग्राण्ड फिनाले कार्यक्रमबाट टाईटल अवार्डहरु पनि प्रदान गरिएको थियो । जस अन्तर्गत मिस इनोसेन्ट यशोदा रेग्मी, मिस एक्टिभ ममता बुढा क्षेत्रि, मिस स्पोन्टेनियस मनिषा छिनाल, मिस बेस्ट फिगर ममता मल्ल, मिस परशनालिटी वर्षा राणा, मिस फोटोजेनिक सपना कार्की, मिस बेस्टवाक प्रमिला विश्वकर्मा, मिस मल्टिमिडिया वविता आचार्य, मिस बेस्ट स्पिच सोनाली सापकोटा, मिस इन्टेलुक्च्युल निशु शाह, मिस कोन्जेनियालिटी निशु कुमारी शाह, मिस ट्यालेन्ट वविता आचार्य, मिस हार्ड वोर्किङ सोना कुमारी यादव, मिस फ्रेन्डली अन्जली थापा, मिस बेस्ट हेयर अस्मिता तामाङ, मिस ग्ल्यामर ममता बुढा क्षेत्रि, मिस बेस्ट स्माइलु डिम्पल खरेल, मिस बेस्ट स्किन सुर्जिना श्रेष्ठ र मिस कन्फिडेन्टको टाईटल सोनाली सापकोटाले जितेकी थिइन् ।

Previous Post

मुख्यमन्त्री राइ भन्छन् रचना रिमालसँग वान साइड लभ परेको छ

Next Post

‘धुर्मुस’ ‘सुन्तली’को विवाह उत्सवमा ‘जिग्री’को ‘मायाले जीवन सजाउँ’उपहार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

चैत्र १, २०८२, ९:५७ मध्यान्ह
चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चैत्र १, २०८२, १०:०६ बिहान
सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

२३ दिनमा सकियो चलचित्र ‘कमला मिस’ को छायाङ्कन: लेखनमा इटहरीका प्रजल र सुगम

फाल्गुन २७, २०८२, ७:५५ मध्यान्ह
Next Post
‘धुर्मुस’ ‘सुन्तली’को विवाह उत्सवमा ‘जिग्री’को ‘मायाले जीवन सजाउँ’उपहार

‘धुर्मुस’ ‘सुन्तली’को विवाह उत्सवमा ‘जिग्री’को ‘मायाले जीवन सजाउँ’उपहार

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

by विशेष अनलाइन
चैत्र १, २०८२, ९:५७ मध्यान्ह
0

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

चलचित्र ‘लालीबजार’को पहिलो गीत सार्वजनिक: सिभिल मलमा स्वस्तिमाको आकर्षक नृत्य

by विशेष अनलाइन
चैत्र १, २०८२, १०:०६ बिहान
0

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।