BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २, २०८२, ३:५१ मध्यान्ह
in FEATURE, गीत संगीत
सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक
99
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नवीन चौहानको डेब्यु निर्देशन चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘काफ्ले’ सार्वजनिक गरिएको छ। झुमा लिम्बु र सुजन चापागाईंको स्वर, संगीत र प्रस्तुति रहेको गीतले दर्शक-श्रोतामाझ छोटो समयमा लोकप्रियता बटुल्दै गएको छ।

गीत वैशाख २६ (मे ९) मा प्रदर्शनमा आउने चलचित्रको प्रचारप्रसार अन्तर्गत आज सार्वजनिक गरिएको हो। ऊनको स्वीटर मा विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको छ। ‘काफ्ले’ गीतमा उनीहरूबीचको प्रेम, ठट्टा र रमाइलो भावनालाई समेटिएको छ। गीतको शब्द युबराज काफ्लेले लेखेका हुन् भने संगीत झुमा लिम्बुले तयार पारेकी हुन्। गीतकार कफ्ले इटहरी निवासी हुन्  ।

बज्र क्रिएसन रेकर्ड्समा रेकर्ड गरिएको यस गीतमा कोबिद बज्राले संगीत निर्देशन गरेका छन्। भिडियो निर्देशन गायक सुजन चापागाईंले गरेका हुन्।

चलचित्र वैशाख २६ गतेबाट नेपालसहित विश्वभर एकैसाथ प्रदर्शनमा आउँदैछ। ‘ऊनको स्वीटर’ले सामान्य जीवनका भावनात्मक कथा, सरलता र प्रेमलाई केन्द्रबिन्दुमा राखेको बताइएको छ।

चलचित्रमा विपिन कार्की र मिरुना मगरसँगै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रलाई आर्टमन्डुले निर्माण गरेको हो भने वितरण काफिया फिल्म्स (काठमाडौं उपत्यका भित्र) र कुबेर सिने डिस्ट्रीब्युसन (उपत्यका बाहिर) ले गर्दै छन्। अन्तर्राष्ट्रिय वितरणमा जापान, दक्षिण कोरिया, अमेरिका लगायतका देशहरूका संस्थाहरू संलग्न छन्।

गीत सार्वजनिक भएसँगै दर्शकले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिएका छन्। धेरैले सुजन चापागाईंको आवाज र झुमा लिम्बुको संगीत संयोजनलाई प्रशंसा गरेका छन्।

Previous Post

प्रदेशमै बसेर चलचित्रमा चम्किएकाहरूको सम्मान : कोशीमा ७ प्रतिभाशाली चलचित्रकर्मी सम्मानित

Next Post

‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
‘नरसिंहाः अवतार’मा ‘अच्छा लेकिन लण्डनको चिसो’ बोलको गीत पुनर्जन्म

'नरसिंहाः अवतार'मा 'अच्छा लेकिन लण्डनको चिसो' बोलको गीत पुनर्जन्म

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।