BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पारससँगको भेटपछि भरतमणिले भने ठूलो प्रसंशक भएँ

विशेष अनलाइन by विशेष अनलाइन
October 26, 2021
in FEATURE, राेचक घाेचक
पारससँगको भेटपछि भरतमणिले भने ठूलो प्रसंशक भएँ
88
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कमेडी च्याम्पियनका विजेता भरतमणि पौडेलले धेरै पहिले देखि नै पूर्वयुवराज पारस शाहसँग भेट गर्ने चाहाना ब्यक्त गरेका थिए । बिभिन्न अन्तवार्तामा पनि उनले एक पटक पारससँग भेट गर्ने बताएका थिए । अन्तत भरतले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । कमेडी च्याम्पियन सिजन १ मा दले दाई उपनामले चिनिएका कमेडीयन सुमन कोइराल र भरतमणि पौडेलले पारससँगको भेटपछि सामाजिक संजालमा तस्बीर शेयर समेत गरेका छन् ।

आफु पारस शाहको फ्यान भएको र पूर्वयुवराजसँग भेट गर्न पाएकोमा एकदमै खुसी भएको भरतमणिले सामाजिक सञ्जालमा नै उल्लेख गरेका छन् । करिब १ घण्टाको भेटघाटमा निकै रमाइलो गफगाफ भएको भरतमणिले बताएका छन् ।

भरतमणिले पारससँगको भेटपछि झन ठूलो प्रसंशक भएको उल्लेख गरेका छन् । ‘म उहाँको शुभचिन्तक थिएँ । भेटघाट पछि झन ठूलो प्रसंशक भएँ । साच्चैनै भन्नेनै हो भने उहाँ साह्रै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ’ उनले भनेका छन् ।

कमेडी च्याम्पियनमा भरतमणिले पारसको क्यारिकेचर गरेपछि उनको लोकप्रियता थप उत्साहजनक बनेको थियो । कमेडी च्याम्पियन भरतमणिले गरेको पारसको क्यारिकेचरलाई धेरैले चाएका थिए ।

Tags: पूर्वयुवराज पारस शाहभरतमणि पौडेल
Previous Post

समिक्षाकै शैलिमा पल शाहको स्पष्टिकरण,अधिकारीसँग सांगीतिक सहकार्य मात्रै

Next Post

राठी केबल पुर्वाञ्चल लिटिल स्टार ३ को अडिसन हुदै, प्रितमको गीतमा अभिनय गर्ने मौका

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

August 24, 2023
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

August 24, 2023
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

August 6, 2023
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

August 6, 2023
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

August 6, 2023
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

July 30, 2023
Next Post
राठी केबल पुर्वाञ्चल लिटिल स्टार ३ को अडिसन हुदै, प्रितमको गीतमा अभिनय गर्ने मौका

राठी केबल पुर्वाञ्चल लिटिल स्टार ३ को अडिसन हुदै, प्रितमको गीतमा अभिनय गर्ने मौका

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
August 24, 2023
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
August 24, 2023
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
August 6, 2023
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
August 6, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    969 shares
    Share 764 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    512 shares
    Share 357 Tweet 65
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1232 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    358 shares
    Share 230 Tweet 53
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    544 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.