BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

विशेष अनलाइन by विशेष अनलाइन
२०७७, २९ चैत्र आईतवार १७:३७
in अन्य
वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त
50
SHARES
Share on FacebookShare on Twitter

इटहरी / नेपाली वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त गरिएको छ । इटहरीको पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको कार्यलयमा पत्रकार सम्मेलन गर्दै वेव सिरिजको शुभमुहर्त गरिएको हो । युवा युवती बिचको प्रेममा आइ पर्ने बिभिन्न उतार चडावहरुलाई वेव सिरिजको कथावस्तु बनाइएको छ । निर्देशक भिम लामाको निर्देशनमा निर्माण हुन लागको वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को कथा पनि निर्देशक लामाले नै लेखेका हुन् ।

प्रकाश सुब्बा, सुरेन्द्र भुजेल,बोधराज पुरुष,खेमराज धमला र भिम लामाको संयूक्त लगानीमा निर्माण हुन लागेको वेव सिरिजका लागी कलाकारहरु अडिशनबाट छनोट गरिएको हो । इटहरीको चिन्तन चौतारी र तरहरा स्थित तरहरा एफ एमको कार्यलयमा गरी २ पटक अडिशन आयोजना गरि कलाकारको छनोट गरिएको थियो । छनोट भएका कलाकारहरुका लागी तालिमको समेत व्यवस्था गरिएको निर्देशक भिम लामाले बताए ।

केही चलचित्र समेत निर्माणको तयारीमा रहेका निर्देशक लामाका अनुसार यो वेव सिरिज १ हजार १ सय ११ एपिशोडको हुने छ । यसका लागी कथावस्तु समेत तयार भइसकेको निर्देशक लामाको भनाई छ ।
वेव सिरिजमा मेनुका गिरी,बिष्णु राई,बिनु राई,उपार्जुन राई,सुनिता पुरी,जेरी शर्मा,आयूष कटुवाल,बन्दना दाहाल,बोधराज पुरुष,सजना बजगाई,सपन श्रेष्ठ,सन्जु अधिकारी,सुरज भुजेल,उदय सुब्बा,खेमराज धमला लगायतका कलाकारहरुको अभिनय रहने छ ।

एक नम्वर प्रदेशका बिभिन्न रमणिय स्थलहरुमा छायांकन हुने वेव सिरिजमा प्रकाश सुब्बको छायांकन रहेको छ भने सम्पादन पनि प्रकाश सुब्बाले नै गर्ने छन् ।

Previous Post

ऎतिहासिक चलचित्र ‘अभियान’ मा काम गर्न पाउदा उत्साहित छु –जयनन्द लामा

Next Post

फेरी बन्दै ‘हामी तीन भाई’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

२०७७, २९ चैत्र आईतवार १७:३७
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

२०७७, २९ चैत्र आईतवार १७:३७
‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

२०७७, २९ चैत्र आईतवार १७:३७
इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

२०७७, २९ चैत्र आईतवार १७:३७
इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

२०७७, २९ चैत्र आईतवार १७:३७
६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

२०७७, २९ चैत्र आईतवार १७:३७
Next Post
फेरी बन्दै ‘हामी तीन भाई’

फेरी बन्दै ‘हामी तीन भाई’

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७७, २९ चैत्र आईतवार १७:३७
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७७, २९ चैत्र आईतवार १७:३७
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७७, २९ चैत्र आईतवार १७:३७
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७७, २९ चैत्र आईतवार १७:३७
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।