BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

मनकारी रमित : अनाथ बालबालिकालाई एक लाख सहयोग

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, १२ जेष्ठ बुधबार १६:११
in चलचित्र
मनकारी रमित : अनाथ बालबालिकालाई एक लाख सहयोग
68
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  कोरोना भाइरस र यसका कारण जारी निषेधाज्ञाका कारण धेरै नेपालीहरु अप्ठ्यारोमा परिरहेका छन् । धेरैको खाद्यन्न लगायतका सामाग्रीको अभाव हुन थालेको छ । यस्तो अवस्थामा नेपाली राजनितिक दल भने कुर्सीकै लडाँइमा छन् । जनतालाई समस्या हुनबाट जोगाउने भन्दा पनि कुर्सी जोगाउने र निकाल्ने खेल चलिरहेको छ । यस्तो अवस्थामा बिभिन्न नेपाली कलाकारहरु सहयोगका लागि अगाडि आइरहेका छन् । यसैक्रममा, अभिनेता रमित ढुंगानाले एक बाल गृहलाई आर्थिक सहयोग गरेका छन् ।

उनले काठमाडौंको जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । विगत १३ वर्षदेखि उक्त संस्था चलाइरहेकी श्वेता केसीलाई फाउण्डेसनमै पुगेर रमितले रकम हस्तान्तरण गरेका हुन् ।

रमित निषेधाज्ञा हुनुभन्दा एक हप्ता अगाडिमात्र अमेरिकाबाट नेपाल आएका हुन् । महामारीको समयमा बाँचौं र बचाऔं भन्ने उद्देश्यले सहयोगी हात अगाडि बढाएको रमितले बताएका छन् । केही समय अगाडि अभिनेता अनुप विक्रम शाहीले एक अनाथ आश्रमका लागि एक लाख बराबरको खाद्यन्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

Tags: रमित ढुंगाना
Previous Post

रामकृष्ण ढकालले कोरोना संक्रमितका निम्ति जुटाए १८ लाख

Next Post

कोरोना महामारीमा सहयोगी हात, रियल हिरो बन्दै कलाकार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, १२ जेष्ठ बुधबार १६:११
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, १२ जेष्ठ बुधबार १६:११
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, १२ जेष्ठ बुधबार १६:११
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, १२ जेष्ठ बुधबार १६:११
 ‘कोतपर्व’ मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित, निर्देशक रिमेश अधिकारीले खुलाएनन्  उनको भुमिका

 ‘कोतपर्व’ मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित, निर्देशक रिमेश अधिकारीले खुलाएनन् उनको भुमिका

२०७८, १२ जेष्ठ बुधबार १६:११
 चलचित्र रङ्गेली ग्यांगस्टारका लागि कलाकारको माग, इटहरीमा अडिसन हुँदै

 चलचित्र रङ्गेली ग्यांगस्टारका लागि कलाकारको माग, इटहरीमा अडिसन हुँदै

२०७८, १२ जेष्ठ बुधबार १६:११
Next Post
कोरोना महामारीमा सहयोगी हात, रियल हिरो बन्दै कलाकार

कोरोना महामारीमा सहयोगी हात, रियल हिरो बन्दै कलाकार

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, १२ जेष्ठ बुधबार १६:११
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, १२ जेष्ठ बुधबार १६:११
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, १२ जेष्ठ बुधबार १६:११
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, १२ जेष्ठ बुधबार १६:११
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।