BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

मैझारो’ ट्रेलर : प्रेम, संघर्ष र पीडाको समिश्रण

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २९, २०८२, ३:२२ मध्यान्ह
in FEATURE, चलचित्र
मैझारो’ ट्रेलर : प्रेम, संघर्ष र पीडाको समिश्रण
68
SHARES
Share on FacebookShare on Twitter

‘विशेष अनलाइन । तिहारको भाइटीका अर्थात् कात्तिक ७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ।मंगलबार निर्माण टिमले सार्वजनिक गरेको तीन मिनेट ४९ सेकेन्ड लामो ट्रेलरमा प्रेममा समर्पित एक युवाले भोग्ने संघर्ष र त्यसपछि उत्पन्न हुने समस्याको कथा प्रस्तुत गरिएको छ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार धीरज मगर, मिरुना मगर, दिया पुन र दयाहाङ राईलगायतका कलाकारहौलाइ फिचर गरिएको छ। निर्देशक राई स्वयं पनि चलचित्रमा अभिनय गरेका छन्। विल्सन विक्रम राई (तक्मेबुढा) को लेखन र निर्देशनमा बनेको चलचित्रमा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बू लगायतका कलाकारहरुको अभिनय रहेको छ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् भने सौरभ लामाले छायांकन गरेका हुन्। चलचित्रको वितरण आरआर फिल्मसले लिएको छ भने डिजिटल अधिकार ओएसआरले प्राप्त गरेको छ।

Previous Post

‘माइतीघर’पछि मिलन तामाङको नयाँ चलचित्र ‘कहाँ भेटिएला’ घोषणा

Next Post

गागलफेदीबाट सुरु भयो ‘डल्लेले इन्ट्री मार्‍यो’को छायांकन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

कार्तिक २७, २०८२, २:३१ मध्यान्ह
‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

कार्तिक २०, २०८२, ७:५० मध्यान्ह
६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

कार्तिक २०, २०८२, ७:२२ मध्यान्ह
Next Post
गागलफेदीबाट सुरु भयो ‘डल्लेले इन्ट्री मार्‍यो’को छायांकन

गागलफेदीबाट सुरु भयो ‘डल्लेले इन्ट्री मार्‍यो’को छायांकन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।