BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘६१ लाख’ पारिश्रमिकको दाबी फण्डा मात्रै : माग्ने बुढा केदार घिमिरे

विशेष अनलाइन by विशेष अनलाइन
असार २२, २०८२, ७:०३ मध्यान्ह
in FEATURE, चलचित्र
‘६१ लाख’ पारिश्रमिकको दाबी फण्डा मात्रै : माग्ने बुढा केदार घिमिरे
107
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र ‘माग्ने राजा’सँगै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि एकपटक चर्चामा छन्। केही साता अगाडि चलचित्रको पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको दाबी गरेपछि उनी ‘नेपालका सबैभन्दा महँगा कलाकार’ को रूपमा मिडियामा भाइरल बने।

तर, आइतबार एक कार्यक्रममा बोल्दै केदारले उक्त दाबी वास्तविक नभई प्रचारका लागि गरिएको ‘फण्डा’ मात्रै भएको खुलासा गरेका छन्। उनले भने, “६१ लाख भन्ने कुरा निर्माताले प्रचारका लागि बनाएको हो। यस्तो गरेपछि चलचित्रले राम्रो हाइप लिन्छ भन्ने सोच उहाँको थियो। म त पारिश्रमिकभन्दा पनि अभिनय महत्वपूर्ण हो भन्ने मान्छे हुँ।”

पोस्टर सार्वजनिक कार्यक्रममा उनले उक्त दाबीको खण्डन नगर्नुको कारण टिजरलाई देखाएका छन्। “टिजरभित्र पैसा देखाइएको थियो। टिजर नआउन्जेल म केही भन्न मिल्दैनथ्यो,” केदारले स्पष्ट पारे। निर्माताले पारिश्रमिकको कुरा उठाएको दिनमै आफूले प्रश्न उठाएको उनले बताए। “किन यस्तो हल्ला गर्नुभयो भनेर सोध्दा, उहाँले टिजरमै छ त पैसा, त्यही अनुसार मिलाउँछु भन्नुभयो,” उनले भने।

केदारले कर (ट्याक्स) का कारण पनि तत्काल खण्डन नगरेको उल्लेख गरे। उनले भने, “ट्याक्स त म घरको ल्याएर तिर्ने होइन। निर्माताबाट पैसा आएपछि कानुनीरूपमा कर तिर्छु। तर यस्तो अनावश्यक फण्डाले व्यक्तिगत रूपमा असर गर्छ।”

चलचित्र प्रचारका नाममा अतिशयोक्तिपूर्ण दाबी गर्नुपर्ने प्रवृत्तिप्रति उनले असहमति जनाए। “टिमसँग यस विषयमा मतभिन्नता छ। प्रचार गर्ने नाममा अनर्गल कुरा गर्नु ठिक लाग्दैन। किनभने हामी एउटा मात्रै चलचित्र खेलेर हराउने मान्छे होइनौं, सधैं यसै क्षेत्रमा टिक्नुपर्छ,” केदारको भनाइ छ।

Previous Post

“नाफा साझेदारीमा चलचित्र ‘भाइटीका’ मा मुख्य भूमिका निभाउँदै विपिन कार्की”

Next Post

धागोले बाँधिएका भावनाहरू : इटहरीमा सार्वजनिक भयो ‘जनै हराएको मान्छे’को कथाप्रेरित पोस्टर

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

दलित समुदायसँग मदनकृष्णको माफी: ‘मेरा पुर्खाबाट भएका गल्तीप्रति क्षमा चाहन्छु’

चैत्र २६, २०८२, ९:५० मध्यान्ह
Next Post
धागोले बाँधिएका भावनाहरू : इटहरीमा सार्वजनिक भयो ‘जनै हराएको मान्छे’को कथाप्रेरित पोस्टर

धागोले बाँधिएका भावनाहरू : इटहरीमा सार्वजनिक भयो ‘जनै हराएको मान्छे’को कथाप्रेरित पोस्टर

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।