BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

फिल्म ‘माइतीघर’ अस्ट्रेलियामा महँगो मूल्यमा बिक्री, विदेशी बजारमा सुरु भयो धमाका

विशेष अनलाइन by विशेष अनलाइन
असार २०, २०८२, २:४१ बिहान
in FEATURE, चलचित्र
फिल्म ‘माइतीघर’ अस्ट्रेलियामा महँगो मूल्यमा बिक्री, विदेशी बजारमा सुरु भयो धमाका
107
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । हाल पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ ले प्रदर्शनको पूर्वसन्ध्यामा नै अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुल्न थालेको छ । मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको यस फिल्मको औपचारिक प्रोमो सामग्री (पोस्टर, टिजर वा ट्रेलर) अहिलेसम्म सार्वजनिक भइसकेको छैन, तर पनि बजारमा यसको प्रतिक्षा चुलिएको देखिन्छ।

आगामी दशैंको फूलपातिको अवसर पारेर विश्वव्यापी रूपमा रिलिज हुने तयारीमा रहेको ‘माइतीघर’ को अस्ट्रेलिया प्रदर्शन अधिकार निकै उच्च मूल्यमा बिक्री भएको छ। अस्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टमार्फत प्रमेज धामी र प्रकाश गैरेले यस फिल्मको राइट्स खरिद गरेका हुन्। निर्माण पक्षका अनुसार यस सौदाले फिल्मको लगानीको ठुलो हिस्सा सुरक्षित भइसकेको छ।

अझै पोस्टर सार्वजनिक नभइसकेको अवस्थामा गरिएको यस्तो ठूलो डिलले वितरक र बजार दुबैको फिल्मप्रति गहिरो विश्वास रहेको संकेत गर्छ। निर्माता रोहित अधिकारीका अनुसार, अन्य देशहरूका लागि पनि वितरण अधिकार बिक्री गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।

फिल्मको विषयवस्तु, कलाकारहरूको आकर्षक संयोजन र प्राविधिक पक्षको मेहनतले गर्दा अन्तर्राष्ट्रिय बजारमा यसको माग उल्लेख्य रूपमा बढेको छ। सुसन प्रजापतिको छायांकनमा निर्माण भैरहेको यस फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङले लगानी गरेका छन् भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताका रूपमा रहेका छन्।

कलाकारहरूमध्ये केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देल प्रमुख भूमिकामा देखिनेछन्।

विदेशी बजारमा यति ठूलो उत्साह सिर्जना गर्न सफल ‘माइतीघर’ अब दशैंमा नेपाली दर्शकसमक्ष आउँदैछ, जसले फिल्मको वास्तविक प्रभाव कस्तो रहनेछ भन्ने कौतुहलता अझै बढाएको छ।

 

Previous Post

“कोशीले बनाउँछ सिनेमा” – इटहरीमा हुँदैछ चलचित्र सिर्जनाको तीनदिने गोष्ठी

Next Post

मिरमिरेको छायाङ्कन शनिबारबाट सुरु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

असार ३२, २०८२, ८:१२ बिहान
‘भाइटीका’मा रेखा थापा अनुबन्धित

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

असार २५, २०८२, ९:१७ मध्यान्ह
देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

असार २५, २०८२, ८:५५ मध्यान्ह
‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

असार २५, २०८२, ८:४७ मध्यान्ह
गीत गाउँदै गर्दा बेहोस गायक थानेश्वर गौतम, तुरुन्तै उपचारपछि पुन: सटमा फर्किए

गीत गाउँदै गर्दा बेहोस गायक थानेश्वर गौतम, तुरुन्तै उपचारपछि पुन: सटमा फर्किए

असार २५, २०८२, ८:३१ मध्यान्ह
तक्मे बुढाको ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित

तक्मे बुढाको ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित

असार २५, २०८२, ३:४२ मध्यान्ह
Next Post
मिरमिरेको छायाङ्कन शनिबारबाट सुरु

मिरमिरेको छायाङ्कन शनिबारबाट सुरु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

धरानकी इचिङ्सा लिम्बु ‘मेरो डान्स युनिभर्स’ को उत्कृष्ट १० मा प्रवेश

by विशेष अनलाइन
असार ३२, २०८२, ८:१२ बिहान
0

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

‘भाइटीका’मा रेखा थापा अनुबन्धित

by विशेष अनलाइन
असार २५, २०८२, ९:१७ मध्यान्ह
0

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

देशभरका हलहरूलाई चलचित्र विकास बोर्डको निर्देशन : बक्सअफिस तथ्यांक नदिए कारबाही हुने

by विशेष अनलाइन
असार २५, २०८२, ८:५५ मध्यान्ह
0

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

by विशेष अनलाइन
असार २५, २०८२, ८:४७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    561 shares
    Share 376 Tweet 77
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    399 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।