BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

विशेष अनलाइन by विशेष अनलाइन
असार ५, २०८२, ३:२७ मध्यान्ह
in FEATURE, चलचित्र
थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव
98
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । थारु जातिको मौलिकता, कला, भाषा र चलचित्र क्षेत्रको समुन्नत प्रवर्द्धनका निम्ति एक ऐतिहासिक अवसरका रूपमा सुनसरीको रामधुनी नगरपालिकामा अवस्थित झुम्काले चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२ को भव्य तयारी थालेको छ। यही असार ६ र ७ गते आयोजना हुन गइरहेको यो दुई दिने सांस्कृतिक पर्वले थारु समुदायको रङ, गन्ध र गौरवलाई एकैसाथ उजागर गर्ने अपेक्षा गरिएको छ।

महोत्सवको पहिलो दिन झुम्कास्थित ‘कलश पार्टी प्यालेस’मा विभिन्न चलचित्र प्रदर्शनी, समीक्षा, र अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गरिनेछ भने दोस्रो दिन ‘म्याजिक सिनेमा हल’मा थारु चलचित्रहरूको औपचारिक प्रदर्शन तथा समापन कार्यक्रम आयोजना गरिनेछ।

महोत्सवका सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा थारु चलचित्रका पहिलो नायक तथा थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष परशुराम चौधरीले भने, “थारु भाषाका चलचित्रहरूको निर्माणमा पछिल्लो समय उल्लेखनीय वृद्धि भए पनि समुचित प्रचारप्रसारको अभाव छ। यस्तो अवस्थामा यो महोत्सव थारु चलचित्र क्षेत्रका लागि कोसेढुङ्गा सावित हुनेछ।”

महोत्सवमा थारु चलचित्रहरू प्रदर्शनसँगै गहिरा अन्तर्क्रियात्मक छलफल, थारु नृत्य प्रतियोगिता, झाँकी प्रदर्शन, वृत्तचित्र प्रदर्शनी, र विशिष्ट व्यक्तित्वहरूलाई सम्मानजस्ता विविध कार्यक्रम समावेश गरिनेछ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु कलाकार, चलचित्र निर्माता, निर्देशक, वितरक, सञ्चारकर्मी, साहित्यकार तथा विभिन्न राजनीतिक दलका नेताहरूको गरिमामय सहभागिता रहने जनाइएको छ।

थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रीय समितिको मुख्य आयोजनामा सम्पन्न हुने यो महोत्सव मोरङ र सुनसरी जिल्ला कार्य समितिहरूको सह–आयोजना तथा नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न हुने भएको हो।

थारु आत्मसम्मान, संस्कृतिको सन्देश र चलचित्रको चमक बोक्ने यस महोत्सवले थारु जातीय पहिचानको थप जग बलियो बनाउने विश्वास लिइएको छ।

Previous Post

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

Next Post

‘नाम्लो’ नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा आधिकारिक रूपमा छनोट

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
‘नाम्लो’ नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा आधिकारिक रूपमा छनोट

‘नाम्लो’ नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा आधिकारिक रूपमा छनोट

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।