BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘लाहुरे जुत्ता’ का लागि लिम्बु  कलाकारको खोजी

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २२, २०८२, ९:४४ बिहान
in FEATURE, चलचित्र
‘लाहुरे जुत्ता’ का लागि लिम्बु  कलाकारको खोजी
102
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  लिम्बु समुदायको प्रतिनिधित्व गर्ने नेपाली फिचर फिल्म ‘लाहुरे जुत्ता’ का लागि कलाकारको खोजी थालिएको छ। मेन्छ्हायेम पिक्चर्सको निर्माणमा बन्ने उक्त चलचित्रका लागि १६ देखि २५ वर्ष उमेर समूहका युवायुवतीहरूलाई आवेदन दिन आग्रह गरिएको छ।

चलचित्र निर्माण पक्षका अनुसार, अभिनयमा रुचि भएका लिम्बु समुदायका नवप्रवेशी कलाकारहरूलाई प्राथमिकता दिइनेछ। यसका लागि अनुभव अनिवार्य भने छैन। “यो एक अर्थपूर्ण सिनेमाटिक परियोजनामा सहभागी भइ आफ्नो प्रतिभा प्रस्तुत गर्ने उत्कृष्ट अवसर हो,” निर्माण टोलीले जानकारी दिएको छ।

इच्छुक कलाकारहरूले आफ्नो हालसालै खिचिएको अनुहार र पुरै शरीर देखिने फोटो, संक्षिप्त प्रोफाइलसहित १ मिनेटको परिचय भिडियो पठाउनुपर्नेछ। उक्त भिडियो नेपाली, लिम्बु वा अंग्रेजी भाषामध्ये कुनै पनि भाषामा तयार गर्न सकिनेछ। भिडियोमा नाम र अभिनयमा रुचिको कारण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

नवीन सुब्बाको निर्देशनमा बन्ने उक्त फिल्ममा आवेदन पठाउन चाहनेले निम्न सम्पर्क माध्यम प्रयोग गर्न सक्नेछन्:
इमेल: menchhayayemp@gmail.com
व्हाट्सएप: +977 974-1751355

लाहुरे जुत्ता चलचित्रमार्फत लिम्बु समुदायको कथा र संस्कृति उजागर गर्ने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ।

Previous Post

‘अन्जिला’को स्वर्णिम यात्रा : ५१ दिने सफल प्रदर्शनको उत्सव, ज्योतिष भट्ट गुरु सम्मानित

Next Post

‘माइतीघर’: ‘मुखिया’ माग्ने बुढा ? खाटमा दरबार, हातमा प्रविधिको सँगालो

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
‘माइतीघर’: ‘मुखिया’ माग्ने बुढा ? खाटमा दरबार, हातमा प्रविधिको सँगालो

'माइतीघर': 'मुखिया' माग्ने बुढा ? खाटमा दरबार, हातमा प्रविधिको सँगालो

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।