BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

किरात चलचित्रकर्मी संघ कोशी प्रदेश गठन, ११ सदस्यीय कार्यसमिति चयन

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १५, २०८२, ९:४४ मध्यान्ह
in FEATURE, चलचित्र
किरात चलचित्रकर्मी संघ कोशी प्रदेश गठन, ११ सदस्यीय कार्यसमिति चयन
171
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । किरात चलचित्रकर्मी संघ, कोशी प्रदेशको औपचारिक घोषणा गरिएको छ। किराँत समुदायका चलचित्रकर्मीहरूको भाषा, कला, संस्कृति तथा हकहित संरक्षण गर्ने उद्देश्यसहित किरात चलचित्रकर्मी संघ, कोशी प्रदेशको औपचारिक घोषणा गरिएको हो ।

सोमबार धरानस्थित व्हाइट हाउस कलेजमा आयोजित  कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा चलचित्रकर्मी, निर्देशक, निर्माता तथा कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत निर्माता तथा कलाकार सागर सुब्बा सिङ्गलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ। कार्यसमितिमा मदन बहादुर राई, रोशन बान्तवा, भोगेन्द्र याम्फु, पेसल सुनुवार, ज्योति सुनुवार, रुपक जिमी राई, अबिनास राई, जयन्ती आङ्देम्बे, अशोक लिम्बु तथा हाङ्मा लिम्बू रहेका छन्। नवगठित समितिका सदस्यहरूलाई अबिर र खदा लगाइ सम्मानसहित शुभकामना प्रदान गरिएको थियो।

समारोहमा बरिष्ठ रंगकर्मी तथा निर्देशक विजय संयोग सुब्बा, निर्देशक सुरेन्द्र भुजेल, निर्देशक रबिन श्रेष्ठ, निर्देशक हेमन तामाङ, निर्देशक प्रकाश सुब्बा, बरिष्ठ कलाकार सानुबाबा सुब्बा, कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोइराला, रमेशकुमार कटवाल, राजिव दहाललगायत करिब एक सय जना चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन दिनेश कोइरालाले गरेका थिए।
संघले आगामी दिनहरूमा किरात समुदायको मौलिक भाषा, संस्कार र सांस्कृतिक सम्पदालाई चलचित्रको माध्यमबाट संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous Post

दीपकराज गिरीको आवाज : “बहिष्कार हाम्रो परम्परा बन्दैछ”

Next Post

“स्कटल्याण्डमा हुने आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ : आवेदन अन्तिम मिति जेठ १५”

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
“स्कटल्याण्डमा हुने आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ : आवेदन अन्तिम मिति जेठ १५”

"स्कटल्याण्डमा हुने आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ : आवेदन अन्तिम मिति जेठ १५"

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।