BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रदर्शन तयारीमा गुरुङ सोल्टीको ‘सिक्किम लब’

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन १३, २०८१, ७:२४ बिहान
in FEATURE, चलचित्र
प्रदर्शन तयारीमा गुरुङ सोल्टीको ‘सिक्किम लब’
90
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन  । भूपू लाहुरे निर्देशक गुरूङ सोल्टी उर्फ नवीन गुरूङद्वरा लिखित एवम् निर्देशित चलचित्र ‘सिक्किम लब’ प्रिमियरको तयारीमा छ । कमेडी, लब र ईमोशन मिश्रित चलचित्र घरेलु पर्दा, सिक्किममा प्रिमियर हुदैछ ।

“सिक्किम लब तयारी अवस्थामा छ ।”, कार्यकारी निर्माता समेत रहेका सिक्किम राज्यबाट विभूषित वरिष्ठ कलाकार तथा सिक्किम लबका कास्टिङ डाइरेक्टर समेत रहेका सोनम डेन्जोङ्पा भुट्टियाले भने, “सिक्किममा प्रिमियर गरिसकेपछि नेपालमा समेत प्रदर्शन गर्नेछौं ।”

उमेर पुगेर पनि बिहे नभएका युवा, युवतीलाई पर्ने सामाजिक एवम् पारिवारिक दबाब, उनीहरूको आफ्नै इच्छा र मनोभावना साथै डिस्टेशन लब बारे चलचित्रले कमेडी शैलीमा प्रस्तुत गरेको, लेखक समेत रहेका निर्देशक गुरूङले बताए ।

कथा लेखनमा सहयोग गरेका हाउ टु डेभलोप दि नेशन सिक्नेचर डाइलगले दर्शक हँसाउन तयार सिक्किमका वरिष्ठ अभिनेता डेन्जोङ्पा भुट्टियाले चलचित्रमा कमेडीसँगै मामा-भान्जीको मर्मस्पर्शी सम्बन्ध, प्रेम र आमा बितेपछि बाउ छोरीको द्वन्दलाई पनि सिनेमेटिक रूपमा प्रस्तुत गरिएको दाबी गरे । उनका अनुसार, चलचित्रमा लब र ग्यालेमर समेत रहेको छ ।

चलचित्रमा अतिथि भूमिका निभाएका चलचित्रका निर्माता शैलेस प्रधानको स्वरमा मार्मिक गीत “केही क्षण..” शिर्ष गीत समेत समावेश छ । सो गीतका रचनाकार एवम् संगीतकार अल्बर्ट गुरूङ हुन् ।

चलचित्र प्रस्तोता समेत रहेका राजकुमार राई र देन्तामका पत्रकार तथा वाउ सिक्किमका प्रवन्ध निर्देशक दावा गुरूङको मित्रता र समस्या चलचित्रमा देख्न पाइन्छ ।

चलचित्रमा पिटर गुरूङ, डोल्मा भुट्टिया, छोडेन, छिरिङ, जिना, अम्बि, सुमन, टलदाश, रमेश, गंगा, राजेश, दिभ्या, जेहिल टार्गेन, आदर्श, पत्रकार अर्जुन आदिको अभिनय छ ।

जेहिल टार्गेनको खिचाई, पुकार गुरूङको कलर/सम्पादन, आलिया राईको ब्याकग्राउण्ड म्युजिक, गंगा सुनारको मेकअप, गुरूङ सोल्टी र जगत गुरूङ (सिक्किम, हाल: सिलिगुडी) को कथा र संवाद रहेको चलचित्र सिक्किम लबका निर्माता अञ्जुला गुरूङ राई र प्रकृति राई हुन् । चलचित्र सिक्किमपछि नेपालमा प्रदर्शन गरिनेछ ।

Previous Post

‘कल्ली’को छायांकन आइतबार बाट सुरु

Next Post

हर्क साम्पाङले गरे चलचित्र ‘नाम्लो’ को पोस्टर तथा ट्रेलरको प्रशंसा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
हर्क साम्पाङले गरे चलचित्र ‘नाम्लो’ को पोस्टर तथा ट्रेलरको प्रशंसा

हर्क साम्पाङले गरे चलचित्र ‘नाम्लो’ को पोस्टर तथा ट्रेलरको प्रशंसा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।