BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कमान्डर प्रमाणित गरेर मलाई जेल हाल्नुस् :निर्माता सेन

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ७, २०८१, ८:०१ मध्यान्ह
in FEATURE, चलचित्र
कमान्डर प्रमाणित गरेर मलाई जेल हाल्नुस् :निर्माता सेन
69
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले ‘साइबर सेना’ शब्द प्रति आपत्ति जनाएका छन् । उनले बुधवार एक भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै आफूलाई ‘साइबर सेना’ प्रमाणित गर्न भनेका छन् ।  ‘प्रकाश दाइलाई भन्ने मान्छे र दीपक दाइलाई सुनाउने मान्छेलाई उभ्याउनुपर्‍यो । सोही व्यक्ति मार्फत आरोपको जड सम्म पुग्नुपर्यो’, सेनले भनेका छन् ।

केही दिन अगाडि एपीवान टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा प्रकाश सुवेदीले  निर्माता तथा कलाकार दीपकराज गिरीलाई उक्त प्रश्न गरेका थिए । सोही प्रश्न र उक्त प्रश्नबाट आएको जवाफप्रति निर्माता सेनले आपत्ति जनाएका छन् । आफ्नो कार्यक्रममा बोलाएका सुवेदीले निर्माता दीपकराज गिरीलाई निर्देशक तथा निर्माता सन्तोष सेनको तस्बिर देखाउँदै कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।  प्रश्नको जवाफ समेत आफैँले दिँदै सुवेदी ‘कमान्डर ‘ शब्द प्रयोग गरेका थिए ।

सेनले आफूलाई साइबर सेनाको कमान्डर भएको आरोप लागेपछि त्यसले निकै तनाव भएको र डिप्रेसनको सिकार बन्न बाध्य बनाएको बताए । सेनले भिडियोमा भनेका छन्,  ‘मैले साइबर सेना शब्दलाई सुरुमा नर्मल नै लिए । तर, यही कुरालाई लिएर थुप्रै मेसेजहरू आएपछि म बोल्न बाध्य भएँ’।

आफूबाट यो काम भएको रहेछ भने जेल जान तयार रहेको भन्दै सेनले निर्माता दीपकराज र प्रकाश सुवेदीलाई बिना प्रमाण लाञ्छना नलगाउन चेतावनी दिएका हुन् । सेनले भनेका छन्, ‘जसले उहाँहरूलाई यो कुरा भन्यो त्यसलाई कारबाही हुनुपर्छ ।  यदि मैले गरेको हो भने मलाई थुन्नुपर्‍यो‘, निर्माता सेनले भनेका छन् ।

Previous Post

हङकङको विशेष प्रदर्शनमा रुचाइयो ‘गाउँ आएको बाटो’

Next Post

‘पूर्ण बहादुरको सारङ्गी’को दोहोरी ब्याटल ‘रैया चाँदीको’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
‘पूर्ण बहादुरको सारङ्गी’को दोहोरी ब्याटल ‘रैया चाँदीको’

‘पूर्ण बहादुरको सारङ्गी’को दोहोरी ब्याटल ‘रैया चाँदीको’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।