BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

याकथुङ चलचित्रकर्मी संघ झापा जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २२, २०८१, ५:२६ मध्यान्ह
in FEATURE, चलचित्र
याकथुङ चलचित्रकर्मी संघ झापा जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न
218
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । याकथुङ चलचित्रकर्मी संघ झापा जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट चन्द्र फोम्बो अध्यक्षमा चयन भएका छन् । फोम्बोको अध्यक्षतामा तेत्तिस सदस्यीय जिल्ला समिति चयन भएको याकथुङ चलचित्रकर्मी संघ केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्वोले जानकारी दिए । निक्कै रसाकस्सीका बिच सर्वसम्मत नेतृत्व चयन भएको केन्द्रीय अध्यक्ष मेन्याङ्वोको भनाई थियो ।

अधिवेशनबाट उपाध्यक्षमा मिना नेम्वाङ र  सङ्गीत आङखेवा, सचिवमा हिमाल लेछर्बो चयन भएका छन् । सह–सचिवमा अप्सरा बोखिम चयन हुँदा कोषाध्यक्षमा छत्रमाया वनेम र सह–कोषाध्यक्षमा दुर्गा ईङनाम चयन भएका हुन् ।

कार्यक्रम मनोनीत व्यवस्थापन समितिका संयोजक बबिन आङदेम्वेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्वोले नवगठित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

नवगठित कार्यसमितिलाई  शुभकामना दिँदै केन्द्रीय अध्यक्ष मेन्याङ्वोले नेपाली परिवेश र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन चलचित्र क्षेत्रको अहम् भूमिका रहेको उल्लेख गरे । झापाको आखिझ्याल रेस्टुरेन्ट एन्ड थकाली भान्छा घरमा सम्पन्न कार्यक्रममा केन्द्रका तर्फबाट कोषाध्यक्ष तेज मेन्याङ्वो,सह–कोषाध्यक्ष पवि तेम्बे,सदस्यहरू दिलीप  फोरुम्बो , नुमा नेयोङ, तीर्थराज लिम्बु, सानु राजा थेगिम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम केन्द्रीय सचिव उदय सुब्बा कुरुम्वाङले सञ्चालन गरेका थिए ।

Previous Post

‘होस्टेल ३’मा डेब्यु गर्दै ‘भ्वाइस अफ नेपाल’ सिजन ४’ का फाइनलिस्ट रिहान गिरी

Next Post

कृन्जलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र ‘गौँथली’ राष्ट्रिय बाल चलचित्र महोत्सवमा प्रस्तुत हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
कृन्जलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र ‘गौँथली’ राष्ट्रिय बाल चलचित्र महोत्सवमा प्रस्तुत हुने

कृन्जलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र 'गौँथली' राष्ट्रिय बाल चलचित्र महोत्सवमा प्रस्तुत हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।