BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

विशेष अनलाइन by विशेष अनलाइन
२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
in FEATURE, चलचित्र
प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम
54
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । वहुप्रतिक्षित नेपाली चलचित्र “दिमाग खराब” आज शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आएको छ । यसै चलचित्र मार्फत निर्देशक निश्चल बस्नेत ६ वर्षपछि पुनः  निर्देशनमा फर्किएका छन्  ।

आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

काठमाडौमा गरिएको विशेष सो मा चलचित्र हेर्न राजनितिक, खेल तथा चलचित्र क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । विशेष सो मा चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेका कारण पनि चलचित्र निर्माण टिम उत्साहित देखिएको छ ।

चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

Previous Post

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

Next Post

‘परदेशी २’ले मनायो ५१औँ दिन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
‘परदेशी २’ले मनायो ५१औँ दिन

‘परदेशी २’ले मनायो ५१औँ दिन

२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
चलचित्रकर्मी महासंघ कोशी प्रदेश पदाधिकारी र मुख्य मन्त्री कार्कीबिच भेटवार्ता

चलचित्रकर्मी महासंघ कोशी प्रदेश पदाधिकारी र मुख्य मन्त्री कार्कीबिच भेटवार्ता

२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
सुरु भयो चलचित्र अन्जिलाको छायाङ्कन

सुरु भयो चलचित्र अन्जिलाको छायाङ्कन

२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उद्देश्य सहित लघु चलचित्र ‘द जर्नी अफ डेथ’ छायाङ्कन सम्पन्न 

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उद्देश्य सहित लघु चलचित्र ‘द जर्नी अफ डेथ’ छायाङ्कन सम्पन्न 

२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
Next Post
‘परदेशी २’ले मनायो ५१औँ दिन

‘परदेशी २’ले मनायो ५१औँ दिन

Discussion about this post

ताजा अपडेट

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

by विशेष अनलाइन
२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
0

‘परदेशी २’ले मनायो ५१औँ दिन

‘परदेशी २’ले मनायो ५१औँ दिन

by विशेष अनलाइन
२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
0

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

प्रदर्शनमा “दिमाग खराब”, उत्साहित निर्माण टिम

by विशेष अनलाइन
२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
0

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

ऐतिहासिक नेपाली चलचित्र हाँङनान्दको विशेष सो इटहरीमा सम्पन्न

by विशेष अनलाइन
२०८०, २४ कार्तिक शुक्रबार ०७:३५
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।