BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गर्दै ब्रह्मानन्दम

विशेष अनलाइन by विशेष अनलाइन
२०७९, १४ असार मंगलवार १८:३९
in FEATURE, चलचित्र
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गर्दै ब्रह्मानन्दम
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । अभिनेत्री निता ढुङ्गानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा चर्चीत दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम अनुबन्ध भएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’का लागी ब्रह्मानन्दमले महंगो पारिश्रमिकमा सम्भौता गरेको बताइएको छ ।

हास्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। सन् ८० दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्रायः चलचित्रहरुमा उनले अभिनय गर्दै आएका छन्।

यसअघि ‘ह्रस्व दीर्घ’मा अन्य भारतीय कलाकारहरू सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन्। सुनिल वर्मा आफ्नो पछिल्लो चलचित्र पुष्पा बाट चर्चामा छन्। पुष्पालाई नेपालमा पनि निकै रुचाइएको थियो । यता प्रदीपराज रावत बलिउड चलचित्र गजिनीमा खलनायकको भूमिकामा प्रस्तुत भएका थिए । उक्त चलचित्रबाट उनले निकै चर्चा कमाएका थिए भने अली दक्षिण भारतीय चलचित्रका चर्चित हास्य कलाकार हुन्।

नीता फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दम अनुबन्धित भएसँगै चलचित्रको चर्चा चुलिएको छ । अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको चलचित्रमा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारीसँगै सरोज खनाल र सलोन बस्नेत पनि मुख्य भुमिकामा रहनेछन् ।

चलचित्र लाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ । नेपाल र भारतमा खिचिने ‘ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । चलचित्र दशैंपछी फ्लोरमा जाने बताइएको छ ।

Previous Post

बोर्ड अध्यक्षका लागि अरुण प्रधान र सम्झना उप्रेतीले दिए आवेदन

Next Post

असार १५ मा दही चिउराको महत्व

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७९, १४ असार मंगलवार १८:३९
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७९, १४ असार मंगलवार १८:३९
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७९, १४ असार मंगलवार १८:३९
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७९, १४ असार मंगलवार १८:३९
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७९, १४ असार मंगलवार १८:३९
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७९, १४ असार मंगलवार १८:३९
Next Post
असार १५ मा दही चिउराको महत्व

असार १५ मा दही चिउराको महत्व

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७९, १४ असार मंगलवार १८:३९
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७९, १४ असार मंगलवार १८:३९
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७९, १४ असार मंगलवार १८:३९
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७९, १४ असार मंगलवार १८:३९
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।