BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बोर्ड अध्यक्षका लागि अरुण प्रधान र सम्झना उप्रेतीले दिए आवेदन

विशेष अनलाइन by विशेष अनलाइन
असार १४, २०७९, ५:३५ मध्यान्ह
in FEATURE, चलचित्र
बोर्ड अध्यक्षका लागि अरुण प्रधान र सम्झना उप्रेतीले दिए आवेदन
89
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि धरानका अरुण प्रधानले आवेदन दिएका छन् । मंगलबार मध्यान्हसम्ममा अरुणसँगै निर्देशक सम्झना उप्रेतीले पनि आवेदन दिएको बताइएको छ । हालसम्म दुई जनाले मात्र आवेदन दिएको सञ्चार मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ ।

दयाराम दाहालको कार्यकाल समाप्त भएसँगै हाल चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त रहेको छ । नेपाली चलचित्रको समग्र बिकासको लागी कार्यसम्पादन गर्ने चलचित्र बिकास बोर्डको अध्यक्षका लागि चलचित्र क्षेत्रका दर्जन भन्दा धेरै ब्यक्तिहरु आकांक्षी देखिएका छन् । आकांक्षी धेरै भए पनि हालसम्ममा २ जनाको मात्र आवेदन परेको छ । आवेदनको म्याद सकिन अझै पाँच दिन बाँकी रहेकाले अन्य आवेदनहरु बिस्तारै थपिदै जाने अपेक्षा गरिएको छ ।

नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय मातहतमा रहने चलचित्र विकास बोर्डको अध्यक्ष बन्न केन्द्रमा रहेर चलचित्र कर्म गर्ने देखि केन्द्र भन्दा बाहिर रहेर यस क्षेत्रमा कृयाशिल रहने चलचित्रकर्मीहरु समेत लागि परेका छन् । केन्द्र भन्दा बाहिर रहेर बोर्डको अध्यक्षका लागि आकांक्षा राख्नेहरु मध्यमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको सम्भावना बलियो देखिएको छ ।

अध्यक्ष बन्नका लागि दौडधुप गरिरहेका अर्का आकांक्षी तथा अभिनेता भुवन केसी अझै ‘पर्ख र हेर’को मनस्थितिमा रहेको बुझिएको छ । उनी अध्यक्ष बन्नका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् । अध्यक्ष बन्ने निश्चित भएपछि मात्र आवेदन दिने तयारीान अभिनेता केसी रहेको श्रोतको दाबी छ ।

अध्यक्ष पदका लागि निर्देशक सम्झना रौनियार, निर्देशक तथा निर्माता नरेश पौडेल, मनिष पण्डित, निर्देशक नारायण पुरी, निर्माता चिरञ्जिबी बस्नेत, निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक राजेन्द्र उप्रेती, कलाकार रमेश बुढाथोकी, पत्रकार दिवाकर मैनाली लगायत दौडमा देखिएका छन् ।

Previous Post

‘नाइँ नभन्नु ल ६’मा टिकटकबाट चर्चित एभेलिना र निखिल सञ्चिताका छोरा अथर्व

Next Post

नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गर्दै ब्रह्मानन्दम

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गर्दै ब्रह्मानन्दम

नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गर्दै ब्रह्मानन्दम

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।