BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र निर्माण प्रशिक्षणका सहभागीलाई पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको विशेष छुट

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन २२, २०७८, ५:२७ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र निर्माण प्रशिक्षणका सहभागीलाई पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको विशेष छुट
79
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । इटहरीमा रहेर चलचित्रको विविद विषयमा अध्ययन अध्यापन गराउदै आएको एक मात्र इन्ष्टिच्युट हो पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन । पुर्वमा रहेर चलचित्रको विविद विषयमा अध्ययन गर्न चाहाने बिध्यार्थीहरुका लागि यो इन्ष्टिच्युट गतिलो माध्यम बन्दै गएको छ । चलचित्र धेरैको रोजाइमा पर्ने क्षेत्रहरु मध्यको एक हो ।

पुर्वमा रहेका विध्यार्थीहरुले चलचित्र अध्ययन गर्दा काठमाण्डौ अथवा देश बाहिर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै इटहरीमा पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन सञ्चालनमा ल्याइएको संस्थाका कार्यकारी प्रमुख रोनिश राउतको भनाइ छ ।

चलचित्र अध्ययन गर्न चाहाने बिध्यार्थीहरुका लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको राउतको भनाई छ । यसै बिच धरानमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले चलचित्र निर्माण प्रशिक्षण दिदै छ । कार्यकारी प्रमुख राउतका अनुसार महासंघले आयोजना गर्न लागेको उक्त प्रशिक्षणमा सहभागीहरुलाई चलचित्र अध्ययनका लागि बिशेष छुटको व्यवस्था गरिएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमका व्यवस्थापकहरु मध्यका एक रहेका राउतले तालिममा सहभागी मध्य एक उत्कृष्ट प्रशिक्षार्थीलाई कार्यदक्षताका आधारमा चलचित्र अध्ययनका लागी सय प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।

उत्कृष्ट बिध्यार्थी छनौट गर्ने जिम्मेवारी सोही तालिमका प्रशिक्षकहरुलाई दिइने राउत बताउछन् । तालिम लिनेहरु मध्यबाट उत्कृष्ट ३ जना छनौट गरिने र ३ जनाबाट पनि उत्कृष्ट छनोट गरी चलचित्र अध्ययनका लागि पुरै छुट दिइने छ । उत्कृष्ट बन्न सफल प्रशिक्षार्थीले चलचित्र अध्ययन गर्न नचाहे उत्कृष्ट ३ मा दोस्रो हुने प्रशिक्षार्थीलाई उक्त अवसर प्रदान गरिने छ । राउतका अनुसार चलचित्र निर्माण प्रशिक्षणमा सहभागी अन्य जो कोहीले पनि ५० प्रतिशत छुटमा चलचित्र अध्ययन गर्न पाउने छ ।

चलचित्र निर्माण प्रशिक्षण फागुन २३ देखी २८ गते सम्म चल्ने छ भने उक्त तालिममा चलचित्र निर्माण प्रशिक्षणमा अभिनय,लेखन,निर्देशन तथा प्रोडक्सन, सम्पादन,क्यामरा, मिडिया तथा मार्केटिङ,चलचित्र र समाज लगायतका विषयमा प्रशिक्षण दिइने छ ।

तालिमको प्रशिक्षकका रुपमा चलचित्र विकाष वोर्डका अध्यक्ष दयाराम दाहाल, वरिष्ठ कलाकार निर शाह, कलाकार युवराज लामा, भोलाराज सापकोटा,निर्देशक तथा कलाकार दीपाश्री निरौला, रविन्द्र खड्का,निर्माता रक्षा सिंह राणा,छायाकार पुरुषोत्तम प्रधान, निर्देशक जनकदिप पराजुली लगायत रहेका छन् ।

Previous Post

चलचित्रकर्मी महासंघले चलचित्र निर्माण आधारभुत प्रशिक्षण दिने

Next Post

पुर्वमा चिसो एस्ट्रे

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
पुर्वमा चिसो एस्ट्रे

पुर्वमा चिसो एस्ट्रे

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।