BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अभिनेत्री रेखा थापाको थियटर डेब्यु ‘मिरा’ आजदेखि मञ्चन हुँदै

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १९, २०८२, ११:५४ बिहान
in FEATURE, नाटक
अभिनेत्री रेखा थापाको थियटर डेब्यु ‘मिरा’ आजदेखि मञ्चन हुँदै
52
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । अभिनेत्री रेखा थापा पहिलोपटक नाटकमार्फत् रंगमञ्चमा देखिँदैछिन्। उनी अभिनय गर्ने नाटक ‘मिरा’ आज सोमबारदेखि राजधानीको गैरिधारस्थित कान्तिपुर थियटरमा मञ्चन हुन लागेको हो।

नाटक थियटर निर्देशक सुन्दर धितालको परिकल्पनामा तयार गरिएको हो। ‘मिरा’ नाटक असार ७ गतेसम्म हरेक साँझ ५:३० बजे मञ्चन हुनेछ, भने बुधबार भने विश्राम हुनेछ।

सुरुमा नाटक जेठ १५ गते बिहीबारबाट मञ्चन गर्ने तयारी थियो। तर, त्यसैदिन काठमाडौंमा नेकपा एमाले र राजावादी पक्षले आयोजना गरेको प्रदर्शनका कारण मञ्चन अगाडि सारिएको थियो।

रेखा थापासँगै विशाल पहाडी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीता विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्का पनि नाटकमा देखिने छन्।

कान्तिपुर थियटरको पहिलो प्रस्तुति मानिएको यो नाटक लेखक दीपक सिञ्जालीको चर्चित उपन्यास ‘मिरा’ मा आधारित रहेको छ।

Previous Post

‘मञ्जिरा’ नाटकमार्फत आठ वर्षपछि थियटरमा फर्किए सरोज खनाल

Next Post

‘जनै हराएको बाहुन’ बाट ‘जनै हराएको मान्छे’ मा परिवर्तन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

असार ५, २०८२, ३:२७ मध्यान्ह
‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

असार ४, २०८२, २:४४ मध्यान्ह
‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

असार ३, २०८२, ९:४९ मध्यान्ह
‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

असार ३, २०८२, ९:३२ मध्यान्ह
स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

असार ३, २०८२, ९:०१ मध्यान्ह
“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

जेष्ठ २९, २०८२, ११:४५ बिहान
Next Post
‘जनै हराएको बाहुन’ बाट ‘जनै हराएको मान्छे’ मा परिवर्तन

‘जनै हराएको बाहुन’ बाट ‘जनै हराएको मान्छे’ मा परिवर्तन

Discussion about this post

ताजा अपडेट

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

by विशेष अनलाइन
असार ५, २०८२, ३:२७ मध्यान्ह
0

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

by विशेष अनलाइन
असार ४, २०८२, २:४४ मध्यान्ह
0

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

by विशेष अनलाइन
असार ३, २०८२, ९:४९ मध्यान्ह
0

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

by विशेष अनलाइन
असार ३, २०८२, ९:३२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    559 shares
    Share 375 Tweet 77
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।